२९ मंसिर २०८२, सोमबार | December 16, 2025

पार्टी विधान उल्लंघन गर्ने ओलीलाई स्पष्टीकरण सोधिनुपर्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नवौं महाधिवेशनबाट पारित विधान उल्लंघन गर्ने अध्यक्ष केपी शर्मा ओलीमाथि स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् । काठमाडौं नेपाल खनाल पक्षीय अनेरास्ववियूको विशेष भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले पार्टी विधान उल्लंघन गर्नेहरुले आफुहरुलाई स्पष्टीकरण गर्नु लज्जास्पद भएको बताएका छन् । नेता रावलले अवैधानिक ढंगले सोधिएको स्पष्टीकरणको जवाफ नदिने बताए ।…