काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । अधिकांश स्थायी समिति सदस्यहरु काठमाडौं बाहिर भएका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । यद्यपी, जनता समाजवादी पार्टी जसपासँग शिर्ष नेतृत्वले सत्ता साझेदारीबारे छलफल गर्ने भएपछि बैठक स्थगित…