काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणमा नवौं महाधिवेशनबाट निर्वाचित पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन्। यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निस्काशन गरेका ओलीले आज भुसाल र पाण्डेलाई सदस्यबाट निलम्बन गरेका हुन् । पार्टीबाट कारवाही…