११ पुस २०८२, शुक्रबार | December 26, 2025

तीन ठूला दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुन लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने छलफलमा प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुन लागेको हो । माओवादी केन्द्र लगायतका विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध…