१ पुस २०८२, मंगलबार | December 16, 2025

एमालेमा आएको विग्रह र वितण्डाको मुख्य जिम्मेवार प्रधानमन्त्री ओली हुन् : वरिष्ठ नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले भित्र आएको बिग्रह र बितण्डाको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनु पर्ने बताएका छन् । बुधबार एमालेको नेपाल पक्षले गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताए । उनले पार्टीभित्र भएको विग्रह र वितण्डाको मुख्य कारक नै ओली भएको बताए…