९ बैशाख २०८३, बुधबार | April 23, 2026

आज साढे २ बजे एमाले कार्यदलको बैठक बस्ने, सहमतिमा पुगिने कार्यदलका सदस्यहरुको दाबी

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज साढे २ बजेबाट शुरु हुँदै छ । निर्णायक र सहारात्मक निर्णय आउने दाबी गरिएको बैठक सिंहदरवार स्थित अर्थमन्त्रालयमा बस्ने तय भएको छ । सहमतिको नजिक पुगेको भनिएको शुक्रबारको बैठकको निष्कर्षलाई फाईनल ड्राफ्ट बनाउने भनिएपनि मुलभुत बिषयमा सहमति हुन बाँकी रहेको कार्यदल स्रोतले दाबी गरेको…