१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि पनि

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने गरी स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ परिस्थितिमा पार्टीको पुनर्गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् । बैठकमा पार्टीको नाम फेर्ने, पार्टी अनुशासन उल्लंघन गरी एमालेमा गएका २३ नेतामाथि कारवाही गर्ने लगायतका एजेण्डामा छलफल…