काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले कसैलाई पनि प्रधानमन्त्री बनिदेऊ भन्दै विन्ती गर्दै नहिँडेको बताएका छन् । सरकार र विप्लव समुहबीच आयोजित सहमतिपत्रमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि आफुले प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका हुन् । ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालप्रति व्यङ्गात्मक टिप्पणी गर्दै केही मान्छेहरु हुँदा खाँदाको दुई…