काठमाडौं । ओली सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध फुकुवा गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। बैठकले सरकार र विप्लव नेतृत्वको पार्टीबीच आजै भएको तीन–बुँदे सहमति लाई अनुमोदन गर्दै देशैभर कारागार र हिरासतमा रहेका सो समूहका कार्यकर्तालाई थुना मुक्त गर्न सर्कुलर…