७ आश्विन २०८३, बुधबार | September 23, 2026

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, दुईपक्षबीच भएको सहमती मन्त्रिपरिषद बैठकबाट अनुमोदन



काठमाडौं । ओली सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध फुकुवा गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

बैठकले सरकार र विप्लव नेतृत्वको पार्टीबीच आजै भएको तीन–बुँदे सहमति लाई अनुमोदन गर्दै देशैभर कारागार र हिरासतमा रहेका सो समूहका कार्यकर्तालाई थुना मुक्त गर्न सर्कुलर गर्ने समेत निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

सरकार र विप्लव समूहबीच भएको वार्ताबाट भएको सहमतिलाई भने शुक्रबार औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम तय भएको छ । घोषणा कार्यक्रमलाई प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । औपचारीक घोषणा पछि नै लागुहुने गरि सहमतीलाई अनुमोदन गरिएको ती मन्त्रीले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ८ : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई