१० पुस २०८२, बिहिबार | December 25, 2025

सर्वोच्चको फैसलाबारे सभामुखको प्रतिक्रिया : संविधानवाद र जनताको जित

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानवाद र जनताको जित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिदै सभामुख सापकोटाले सर्वोच्चको फैसलाले संविधानवादको जीत भएको बताएका हुन् । सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको…