१० पुस २०८२, बिहिबार | December 25, 2025

ओलीसँग इतिहासले एक एक हिसाबको बदला लिनेछ : माधव नेपाल

काठमाडौं । प्रचण्डनेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चक्रपथमा सेनाको बख्तरबन्द गाडी कुदाएर देश कब्जाको रिहर्सल गरेको आरोप लगाएका छन् । शुक्रबार बिहान ललितपुरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नेपालले ओलीले सत्ता मात्रै नभएर देश कब्जा गर्न खोजेको आरोप लगाउँदै उनीसँग कोही नडराउने बताए । ‘केपी ओलीलाई चेतना भया, रिङरोडमा सेनाको…