काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्डले लोकतन्त्र बहुमतको शासन भएको र त्यो आफूहरुसँग भएको बताएका छन् । शनिबार मिडिया एलाइन्ससँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली पार्टीमा मात्रै अल्पमतमा परेको नभई संसदमा पनि उनको विरुद्ध दुई तिहाइ मत रहेको दाबी गरे । उनले आफूहरु अहिले प्रधानमन्त्री बन्न नभई संविधान बचाउनका लागि लडेको बताए।…