९ पुस २०८२, बुधबार | December 25, 2025

प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानमन्त्रीको अभिव्यक्तिमा अंकुश लगाउन इजलाससमक्ष माग

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको चौथो दिनमा बुधबार छ अधिवक्ताले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता डा…