काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरुमाथिको अर्को सुनुवाई अर्को बुधबार हुनेभएको छ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउँदो बुधबार हुने भएको छ। प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको इजलासले अर्को सुनुवाई पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो। आजबाट सुरु भएको सुनुवाईका क्रममा रिट निवेकदकका तर्फबाट बहसमा भाग लिँदै वकिलहरुले…