२ पुस २०८२, बुधबार | December 17, 2025

सरकारको असंवैधानिक कदम विरुद्ध काँग्रेसले सशक्त प्रतिरोध गर्छ : सभापति देउवा

काठमाडौं । नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिभा भंग गर्नु असंवैधानिक भएको बताएका छन् । काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले असंवैधानिक कदम विरुद्ध काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै असंवैधानिक कदमविरूद्ध प्रतिरोध गर्नुपर्ने धारणा राखे । काँग्रेस जिम्मेवार भएर अघि बढ्ने बताउँदै देउवाले…