३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानमन्त्री ओलीको संदेश बोकेर प्रचण्ड भेट्न शंकर पोखरेल पुगे खुमलटार

काठमाडौं। अध्यादेश प्रकरणले विवाद चर्किएका बेला  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न विहानै खुमलटार पुगेका छन्। पार्टीमा छलफल नै नगरी प्रधानमन्त्री केपी ओलीले अध्यादेश ल्याएपछि पार्टीभित्रको आन्तरिक किचलो थप बढ्ने संकेत देखिएका बेला नेता शंकर पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शबिनै संवैधानिक…