३० चैत्र २०८२, सोमबार | April 13, 2026

पार्टी विवादको उजुरीबारे निर्वाचन आयोगले निर्णय नदिनु आपत्तिजनक : नेता नेपाल

वीरगन्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवादबारे निर्वाचन आयोगमा परेको उजुरीमाथि कुनै सुनुवाई नभएकोमा आपत्ति जनाएका छन् । वीरगन्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले संवैधानिक आयोगमा परेको उजुरीमाथि कुनै छानविन नगरिनु बिडम्बना भएको बताए । ‘पार्टीको कामकारवाहीको विषयमा कुन निर्णय ठीक छ, कुन बेठीक छ भन्ने बारेमा निर्णय गर्न निर्वाचन अयोग छ,…