८ पुस २०८२, मंगलबार | December 24, 2025

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको तीन दलको निष्कर्ष

काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् । कांग्रेसको आयोजनामा उसकै केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको तीन दलका शीर्ष नेताको बैठकले प्रतिनिधिसभा विघटनको विरोध गर्न सहमत भएको जनाएका छन् । बैठकपछि संचारकर्मीसँग…