८ पुस २०८२, मंगलबार | December 24, 2025

कुनै व्यक्तिको पार्टी र राष्ट्र विरोधी गतिविधिले एकीकृत पार्टी संरचना भत्काउन सक्नेछैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका निम्ती स्पष्टिकरण सोधिएको जानकारी दिएका छन् । आज बिहान एक बिज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदम भएको स्पष्ट पारेका छन् । प्रचण्डले प्रकाशित…