काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बस्न कुनै पनि गुट भेलामा नजाने स्पष्ट पारेका छन् । आफ्ना प्रेस सहयोगी विश्वमणी सुवेदीमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै गौतमले पार्टी अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक र भेलामा भाग नलिने निर्णय गरेको स्पष्ट पारेका हुन् । गौतमले आफु फेरि पनि पार्टी…