१८ असार २०८३, बिहिबार | July 2, 2026

थापालाई मतदान गर्न अध्यक्ष ओलीको अपील, पार्टी निर्देशन विपरित मतदान *गरे क्षम्य नहुने चेतावनी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् । अध्यक्ष ओलीले आज एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गरेका हुन् । ओलीले पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन…