काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बल्ल सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ घण्टा ढिलो सुरु भएको हो । सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशका कारण शिर्ष नेतृत्वबीच गम्भीर मतभेद भएपछि बैठक प्रभावित बनेको थियो । अध्यक्ष प्रचण्डसहितका वरिष्ठ नेताहरुले अध्यादेश विनाशर्त फिर्ता हुनुपर्ने माग…