८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रचण्ड निवास खुमलटारमा आफुनिकट नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेताहरु छलफलमा जुटेका छन् । धानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेताहरु झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरु खुमलटारमा छलफल जुटेका हुन् । छलफलपछि नै आधिकारिक धारणा सार्वजनिक गरिने भएको छ ।