चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले पार्टी नफुट्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले पार्टीमा देखिएको अन्तर्संघर्ष र विवादकै कारण पार्टी नफुट्ने बताएका हुन् । विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गर्दै थापाले पार्टीमा जारी बहस र छलफलले पार्टीलाई थप सुदृढ बनाउने दाबी…