८ पुस २०८२, मंगलबार | December 23, 2025

अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री ओली बालुवाटारबाट खुमलटार जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न खुमलटार जाने भएका छन् । प्रधानमन्त्री ओली बिहान १० बजे प्रचण्ड निवास खुमलटार पुग्ने बालुवाटार स्रोतले बताएको छ । पार्टीमा पछिल्लो केही महिना देखिएको गम्भीर अन्तरविरोधका कारण संकटमा पर्दै गएका ओली प्रचण्डलाई भेट्न खुमलटार जाने निर्णय…