२७ मंसिर २०८२, शनिबार | December 13, 2025

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल विरुद्ध गृहनगर बुटवलमा कालोझण्डा प्रदर्शन (भिडियो सहित)

बुटवल । दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेको अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । काँग्रेको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा देखाएका हुन् । लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै उनीहरुले बुटवलको…