२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

संसदीय समितिका निर्देशन : सरकारले वास्ता नगरेपछि कार्यान्वयनमा समस्या

नेपालमा लकडाउनको ठीक अघि चीनको वुहानमा कोरोना देखिएपछि नेपालमा पर्न सक्ने प्रभावका विषयमा कानून न्यायन तथा मानवअधिकार समितिको चैत्र ६ गते बसेको बैठकले पहिलो निर्देशन दिएको थियो । जनसंख्या अनुसारको आइसीयु, आइसोलेसन बेड, अत्यावश्यक औषधी खरिद, बजार अनुगमन, सम्भावित जोखिम क्षेत्रको पहिचान र संरक्षण लगायतका विषयमा सरकारलाई निर्देशन दिएको थियो । त्यसपछि विभिन्न समितिले दुई…