बुटवल । लुम्बिनी प्रदेशसभाका सांसद विमला वलीले आफु नेकपा माओवादी केन्द्रमा रहेको स्पष्ट पारेकी छिन् । सांसद वलीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफु आज नभै यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी हुन् । वलीले बैशाख ९ गते अध्यक्ष प्रचण्डसँग भेट गरेपछि औपचारिक रुपमा पार्टीमा खुलेर लाग्ने योजना भएको पनि बताइन । उनले…