काठमाडौं । भारतीय बाह्य गुप्तचर एजेन्सी रअका प्रमुख सामन्त कुमार गोयललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रातो कार्पेट विच्छाउँदै मध्यरातमा बालुवाटारमा छलफल गरेपछि त्यसको सर्वत्र आलोचना भैरहेको छ । पछिल्लो चरणमा नागरिक समाजका २३ जना व्यक्तित्वहरुले एक अपील जारी गर्दै भारतीय गुप्तचरको नेपाल भ्रमण नै आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । शनिबार प्रकाशित अपीलमा नागकि अगुवाहरुले…