काठमाडौं । पार्टी एकीकरण प्रक्रिया टुंग्याउन जसपाद्वारा कार्यदल गठनकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टी समायोजन सहजीकरण कार्यदल गठन गरेको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच गत बैशाखमै पार्टी एकीकरण भएपनि नयाा पार्टीमा समायोजनको काम भने बाँकी नै थियो । अब पार्टीले कार्यदल गठन गरेर समायोजना प्रक्रिया सक्नका लागि कार्यतालिका नै तयार…