काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । रिट निवेदनमा गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न रोक्नु भन्ने आदेश माग गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति संविधान विपरित भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले राष्ट्रिय सभा…