७ पुस २०८२, सोमबार | December 22, 2025

प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड प्रयास

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढ्ने गाडी तोडफोड प्रयास भएको छ । प्रदेशको राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने सरकारको निर्णय विरूद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज रूपन्देही बन्दको आयोजना गरेको थियो  । बन्दकै क्रममा बुटवलकाे राजमार्ग चाैक नजिकै प्रदेश ५ का मुख्यमन्त्री चढ्दै आएकाे गाडीमा ढुंगा प्रहार गरिएको हो । साँझ साढे…