७ पुस २०८२, सोमबार | December 22, 2025

चिकित्सक संघले घोषणा ग-यो आन्दोलनका कार्यक्रम, भोलिबाट कोभिड-१९ र आकस्मिक बाहेकका सेवा बहिस्कार गरिने

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघ आवद्ध चिकित्सकहरुले भोलि २२ गतेबाट कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । डा.गोविन्द केसीसँग वार्ता टोली गठन गर्न माग गरेको दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । भोलि २२ गते बिहान…