७ पुस २०८२, सोमबार | December 22, 2025

मुख्य सचिवमा इन्ट्रि भएका बैरागीको परराष्ट्रबाट बिदाई

काठमाडौं । बिहीबार बिहान मुख्यसचिवमा इन्ट्रि भएका शंकरदास बैरागी दिउँसो परराष्ट्र मन्त्रालयबाट आउट भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार दिउँसो आफ्ना सचिव बैरागीलाई बिदाई गरेको छ । मुख्यसचिवमा नियुक्त भएपछि मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैरागीलाई बिदाई गरेका हुन । त्यसक्रममा मन्त्री ज्ञवालीले परराष्ट्र सेवामा रहेर गरेको योगदानको सम्झना गर्दै नयाँ कार्यकालको शुभकामाना…