काठमाडौं । पार्टी फुटपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सम्बोधन राजधानी बाहिर जाने भएका छन । पार्टी दुवैजना अध्यक्षद्वय गण्डकी स्तरीय प्रशिक्षणका लागि आज बिहान पोखरा जाने भएका हुन । दुबै नेताहरुले गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ…