काठमाडौं । नेपाल र भारतबीच एवं भारत र चीनबीच सीमा विवाद बढिरहेको समयकै बीच नेपाल र चीनका कम्युनिष्ठ नेताहरुबीच वृहत छलफल हुनलागेको छ । यो छलफलमा सीमाको विषय एजेण्डा नबने पनि दुई कम्युनिष्ट पार्टीबीको छलफलले भारतको थप टाउको दुखाउने भने पक्का देखिन्छ । नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला…