काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा सरकारको कडा आलोचना गरेका छन् । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएर हिटलर बन्न खोजेको आरोप लगाएका छन् । नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई अस्वीकार गरेर हिटलर बन्न खोजेको बताए । रायमाझीले प्रश्न गरे, ‘संविधान…