५ पुस २०८२, शनिबार | December 20, 2025

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आज पेश हुँदै

काठमाडौं । अन्ततः संविधान संशोधन विधेयक प्रतिनिधिसभामा आज पेश हुने भएको छ । आजको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बैठकमा विधेयक टेबुल गर्नुहुनेछ । सरकारले काँग्रेसको निर्णय कुरेर बसेको थियो । गत बुधबार पेश गर्ने कार्यसूचि रहेपनि अन्तिम समयमा आएर विधेयक पेश हुनबाट रोकिएको थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको शनिबार बसेको बैठकले…