काठमाडौँ, १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसलाई सार्थक बनाउन गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध हुन आवश्यक रहेको बताउनु भएको छ । १३ औ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश प्रेशित गर्दै अध्यक्ष प्रचण्डले जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । प्रचण्डले…