५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्रीले सम्झे कार्ल मार्क्स

प्रधानमन्त्री केपी ओलीले बिश्व कम्युनिष्ट आन्दोलनका प्रबर्तक कार्ल मार्क्सको स्मरण गर्नुभएको छ । कार्ल मार्क्सको २०२ औं जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले मार्क्स प्रति श्रद्धान्जली अर्पण गर्नुभएको छ । आज प्रकाशित श्रद्धान्जली बक्तब्यमा भनिएको छ, "मानव जातिको मुक्तिका लागि यस युगका चिन्तक, दार्शनिक तथा महानायक कार्ल मार्क्र्सको २०२ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण…