काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतमलाई सिफारिस गरिएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज गौतमलाई संसदको महासचिवका लागि सिफारिस गर्नुभएको हो । गौतमलाई महासचिव नियुक्तिका लागि सभामुख र अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । राष्ट्रपतिले संसदको महासचिव…