१६ असार २०८३, मंगलबार | June 30, 2026

निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्ड-नेपाल नेकपाको निर्णय

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ । काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले यसअघि नेकपाका दुवै समुहको दाबीलाई अस्वीकार गरेको थियो । तर, पार्टीका बहुसंख्यक सदस्य आफ्नो पक्षमा…