३० असार २०८३, मंगलबार | July 14, 2026

संविधानविपरीत बनेको सरकारले तत्काल राजीनामा दिनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई संविधानले उचित ठहर गर्न नसक्ने दाबी गरेका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी सभामा बोल्दै उनले वर्तमान सरकार हिंसा र तोडफोडको परिणामस्वरूप बनेको आरोप लगाए। ओलीले सरकारको संवैधानिक परीक्षण आवश्यक रहेको उल्लेख गर्दै भने, “संविधानले यो सरकारलाई मान्यता दिन सक्दैन। कानुन…