१५ असार २०८३, सोमबार | June 29, 2026

बामदेव गौतम राष्ट्रिय सभा जानुभन्दा अगाडि प्रचण्डलाइ भेटन खुमलटार पुगे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा राजनीतिक विभाजन भएपछि तटस्थ रहँदै आएका नेता बामदेव गौतम राष्ट्रिय सभामा पहिलो पटक सहभागी हुनुअगाडि खुमलटार पुगेर नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । बिहानै खुमलटार पुगेका नेता गौतम १० बजे अगाडिनै त्यहाँबाट निस्केका थिए । आजको भेटमा पार्टीमा राजनीतिक विभाजनपछिको अवस्था, अबको विकल्प…