१० भदौ २०८३, बुधबार | August 26, 2026

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा अवस्थाबारे मधेश केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बिहीबार भएको छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो,…