काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अन्यौलग्रस्त भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ । बैठकमा ओली र उनी निकट नेताहरु भने उपस्थित भएका छैनन् । बैठकको अध्यक्षता गर्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवं…