काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सांसदहरुको भेलामा अनुपस्थित भएका गृहमन्त्री रामबहादुर थापासँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् । अध्यक्ष प्रचण्ड थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका छन् । पूर्व माओवादी पार्टीको तर्फबाट प्रचण्डले नेकपाको सचिवालय सदस्य बनाएका थापा पछिल्लो दिनमा ओली निकट देखिँदै आएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन…