१४ असार २०८३, आइतबार | June 28, 2026

शिक्षक नेता माधव मरहठ्ठाको निधनप्रति अध्यक्ष प्रचण्ड दुखित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्ववरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको असामयिक निधनले आफूलाई दुखित बनाएको बताएका छन् । अध्यक्ष प्रचण्डले बुधबार एक शोक वक्तव्य प्रकाशित गर्दै मरहठ्ठाले नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका छन् । मरहठ्ठाको नेपालको…