९ भदौ २०८३, मंगलबार | August 25, 2026

ओली, प्रचण्ड र नेपालबीच छलफल, सहमति भाँडिन लाग्यो भन्दै प्रवक्ता श्रेष्ठबाट चिन्ता व्यक्त

काठमाडौं । पार्टीको सचिवालय बैठक हुनु एक दिन अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन शिर्ष नेताहरुबीच छलपल भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार बिहान वालुवाटारमा भेटवार्ता भएको हो । अध्यक्ष ओलीसँग छलफल गर्न प्रचण्ड र नेपाल प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो…